गणतन्त्रको रस ‘नयाँ राजा’ हरूले चुसिरहेका छन्, विधिको उपहास गरिए जनताले फेरि आन्दोलन गर्नेछन्

यस स्टोरीको अंश: गणतन्त्र दिवसको अवसरमा गणतन्त्रका घाइते लक्ष्मीराम आचार्य भन्छन्: ‘नयाँ राजा’ प्रवृत्तिले गणतन्त्रको रस चुसिरहेका छन्
pradeskhabar.com · 23 घण्टा अघि

नेपालमा गणतन्त्र स्थापना भएको झण्डै दुई दशक (१८ वर्ष) को अवधिलाई हेर्दा जनताको शासन ल्याउनुपर्छ भनेर सङ्घर्ष गर्ने सम्पूर्ण गणतन्त्रका प्रणेता तथा सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु। गणतन्त्र स्थापनापछि नागरिकले ठूलो अपेक्षा गरेका थिए, तर अहिलेसम्म जनअपेक्षा अनुसारको ६० प्रतिशत मात्र काम पूरा भएको जस्तो लाग्छ। अहिले पनि राजतन्त्रका अवशेषहरू कतै न कतै देख्न पाइन्छ।

पूरा लेख पढ्नुहोस् (5 मिनेट)

मिल्दाजुल्दा लेखहरू