गणतन्त्रको रस ‘नयाँ राजा’ हरूले चुसिरहेका छन्, विधिको उपहास गरिए जनताले फेरि आन्दोलन गर्नेछन्

यस स्टोरीको अंश: राजनीतिक विश्लेषक डा. न्यौपाने भन्छन्: नेपालमा साँचो गणतन्त्र ल्याउन अझै बाँकी छ
www.dcnepal.com · 13 घण्टा अघि

नेपालमा गणतन्त्र स्थापना भएको झण्डै दुई दशक (१८ वर्ष) को अवधिलाई कसरी हेर्नुभएको छ? सर्वप्रथम त जनताको शासन ल्याउनुपर्छ भनेर सङ्घर्ष गर्ने सम्पूर्ण गणतन्त्रका प्रणेता तथा सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु। नेपालबाट जहानियाँ राजतन्त्रको अन्त्य भएको झण्डै दुई दशक पुग्न लागेको छ। त्यसअघि जनताले आफ्ना हक-अधिकार र अभिव्यक्ति स्वतन्त्रता सहजै प्रयोग गर्न पाउने अवस्था थिएन। गणतन्त्र स्थापनापछि नागरिकले ठूलो अपेक्षा गरेका थिए, तर अहिलेसम्म जनअपेक्षा अनुसारको ६० प्रतिशत मात्र काम पूरा भएको जस्तो मलाई लाग्छ।

पूरा लेख पढ्नुहोस् (5 मिनेट)

मिल्दाजुल्दा लेखहरू