राष्ट्रिय वाणिज्य बैंकको चुक्ता पुँजी वृद्धि गर्ने सरकारको घोषणा

bizmandu.com · 7 घण्टा अघि

सरकारले राष्ट्रिय वाणिज्य बैंकको पुँजी वृद्धि गर्ने बताएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संसद् बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ बजेट प्रस्तुत गर्दै सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंकको पुँजी वृद्धि गरिने बताएका हुन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू