योजना आयोगले तोकेको सीमाभन्दा ३ खर्ब बढीको बजेट ल्याउँदैछन् अर्थमन्त्री वाग्ले

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट शुक्रबार संघीय संसद्मा प्रस्तुत गर्ने
www.kathmandupati.com · 12 घण्टा अघि

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्दैछन् । राष्ट्रिय योजना आयोगले बजेटको सीमा १८ खर्ब ९० अर्ब तोकेकोमा करिब ३ खर्ब बढाएर २२ खर्बभन्दा बढीको बजेट ल्याउने तयारी भएको छ । कर्मचारीको श्रेणीगत तलब वृद्धि र केही ठूला पूर्वाधारमा लगानी गर्ने सरकारको नीतिका कारण बजेटको आकार बढाइएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू