सीमावर्ती बासिन्दालाई राहत: घरायसी सामान ल्याउँदा दुर्व्यवहार नगर्न सर्वोच्चको अन्तरिम आदेश

यस स्टोरीको अंश: लागुऔषधसहित २६ जना पक्राउ, सर्वोच्चले सीमावर्ती बासिन्दालाई राहत दियो
insurancekhabar.com · 1 हप्ता अघि

सर्वोच्च अदालतले नेपाल-भारत सीमा क्षेत्रका स्थानीय बासिन्दाहरूले आफ्नो व्यक्तिगत र घरायसी प्रयोजनका लागि न्यूनतम सामान खरिद गरी ल्याउँदा उनीहरूमाथि सम्मानपूर्वक व्यवहार गर्न सुरक्षाकर्मी तथा कानून कार्यान्वयन गर्ने अधिकारीहरूका नाममा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय हरिप्रसाद फुयाल र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९(२)(क) बमोजिम विपक्षीहरूका नाममा उक्त अन्तरिम आदेश जारी गरेको हो।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू