सर्वोच्चले रोक्यो १०० रूपैयाँभन्दा बढीका सामानमा भन्सार लिने व्यवस्था
▸ यस स्टोरीको अंश: भारतको चिनी निर्यात प्रतिबन्धपछि सरकारले ८ महिनाको मौज्दात रहेको दाबी गर्योसर्वोच्च अदालतले १०० रूपैयाँभन्दा बढीका सामानमा भन्सार लिने व्यवस्था कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। सीमानाकामा सरकारले १०० रूपैयाँभन्दा बढीको सामानमा भन्सार उठाएको विषय अव्यावहारिक भन्दै दायर रिटमा शुक्रबार सुनुवाइ गर्दै न्यायाधीशहरू हरिप्रसाद फुयाल र टेकप्रसाद ढुंगानाको इजलासले अन्तरिम आदेश जारी गरेको हो।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित