सय रुपैयाँभन्दा माथिका सामानमाभन्सार लिने सरकारकाे निर्णयमा सर्वोच्चले लगायो रोक

यस स्टोरीको अंश: सर्वोच्च अदालतले १०० रुपैयाँभन्दा बढीका दैनिक उपभोग्य वस्तुमा भन्सार शुल्क लिने सरकारी निर्णयमा अन्तरिम रोक लगायो
www.globalaawaj.com · 1 हप्ता अघि

नेपाल-भारत सीमा नाकाबाट दैनिक उपभोग्य सामानमा उठाउँदै आएको भन्सार शुल्कमा सर्वोच्च अदालतले रोक लगाएको छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले सय रुपैयाँभन्दा बढी मूल्यका वस्तुमा भन्सार लिने अर्थ मन्त्रालयको निर्णयमा रोक लगाउँदै अन्तरिम आदेश जारी गरेको हो । अधिवक्ताहरूले व्यापार सन्धिको प्रावधानविरुद्ध रहेको दाबी गर्दै रिट दायर गरेका थिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू