असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

यस स्टोरीको अंश: असिनाको असरले ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा काभ्रेका किसान चिन्तित
www.makalukhabar.com · 2 दिन अघि

रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहुमूल्य मानिएको ‘बुद्धचित्त’को आम्दानी घट्नेमा चिन्ता परेको छ। गत वैशाखको असिना–पानीबाट चिचिलामै दाग लागेपछि छिप्पिँदासम्म गुणस्तर खस्कनेमा उनी चिन्तित छन्। गत साल सोही बोटबाट करिब रु तीन लाख आम्दानी गरेकामा यसपालि दाना पोहरभन्दा बढी नै फले पनि व्यापारीले त्यति नै मूल्य नदिने उनी बताउँछन्।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू