रास्वपा सांसदको प्रश्न- हामीले संसदमा बोलेको क्यामेरामा रेकर्ड गर्न मात्र हो ?

यस स्टोरीको अंश: रास्वपा सांसद आचार्यको टिप्पणी: संसद सञ्चालन कर्मकाण्डी भयो, गुण र दोषका आधारमा निर्णय गरौँ
kendrabindu.com · 1 हप्ता अघि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदीश खरेलले प्रतिनिधिसभाको शून्य समयमा उठाइएका विषयहरू कार्यान्वयन नभएको भन्दै सरकारलाई प्रश्न गरेका छन् । उनले गत अधिवेशनमा उठाएका जनसरोकारका विषयमा सुनुवाइ नभएको गुनासो गर्दै शून्य समयमा उठेका कुराहरू क्यामेरामा रेकर्ड गर्न मात्र हो कि कार्यान्वयनमा पनि आउँछन् भनी प्रश्न गरे । शून्य समयका विषय कार्यान्वयन गर्न शक्तिशाली आयोग वा समिति गठनको प्रस्ताव राखे ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू