एमाले र माओवादीको चालमा मिसिँदा कांग्रेसले आफ्नै चाल बिर्सियो : आङ्देम्बे

यस स्टोरीको अंश: कांग्रेसका आङ्देम्बे भन्छन्– संसद्मा संख्याभन्दा मुद्दा र विचार महत्त्वपूर्ण
www.globalaawaj.com · 1 घण्टा अघि

नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले संसद्मा पार्टीको सङ्ख्याभन्दा पनि त्यहाँ उठाइने मुद्दा र विचार बढी महत्त्वपूर्ण हुने बताएका छन् । ललितपुरमा आयोजित नेपाल थारु सङ्घको अधिवेशनलाई सम्बोधन गर्दै उनले संसद्मा कांग्रेसको सङ्ख्या कम भए पनि आफूहरूले उठाउने जनसरोकारका मुद्दाहरू शक्तिशाली हुने बताएका हुन् । विगतमा सत्ता प्राप्तिका लागि कहिले एमाले र कहिले माओवादी केन्द्रसँग सहकार्य गर्दा कांग्रेसले आफ्नो मौलिक पहिचान नै गुमाएको उनले स्वीकार गरे ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू