सी र पुटिनको एउटै स्वर : दबदबाको राजनीति अन्त्य (भिडियोसहित)
▸ यस स्टोरीको अंश: सी र पुटिनद्वारा चीन-रुस सम्बन्ध ‘अभूतपूर्व उच्च स्तर’मा पुगेको दाबी
विश्वका शक्ति राष्ट्रबीचको सन्तुलन गम्भीर मोडमा पुगेको छ, जहाँ इरान र युक्रेनमा चलिरहेका युद्ध र अमेरिका र रुसको स्वार्थले भयानक युद्धको संकेत गर्छ। चीनका राष्ट्रपति सी चिनफिङले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटमा पश्चिम एसियामा जारी युद्धलाई लिएर संसार जंगलराजतर्फ अघि बढेको टिप्पणी गरेका छन्। दुवै नेताले विश्वमा दबदबाको राजनीति अन्त्य हुनुपर्ने र रुस–चीन मिलेर बढी न्यायपूर्ण विश्व व्यवस्था बनाउने प्रतिबद्धता जनाएका छन्।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›