अक्सिजन सिलिन्डर पड्किँदा स्कार्पियो जलेर नष्ट

यस स्टोरीको अंश: सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किँदा स्कार्पियो जलेर नष्ट
pradeskhabar.com · 1 हप्ता अघि

धनगढीस्थित सेती प्रादेशिक अस्पताल परिसरमा अक्सिजन सिलिन्डर पड्किँदा आगलागीबाट पार्किङमा राखिएको स्कार्पियो जलेर नष्ट भएको छ। बिरामीका लागि गाडीमा जडान गरिएको अक्सिजन सिलिन्डर अचानक पड्किँदा आगलागी भएको थियो, जसमा मानवीय क्षति भने भएको छैन।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू