धितोपत्र बोर्डको अध्यक्ष छान्न ४ जनाको नाम अन्तिम सूचीमा
▸ यस स्टोरीको अंश: धितोपत्र बोर्ड अध्यक्षका लागि चार जनाको नाम सर्टलिस्टमा, जेठ ८ मा छलफल
नेपाल धितोपत्र बोर्डको नयाँ अध्यक्ष पदका लागि ४ जना उम्मेदवारको नाम अन्तिम सूचीमा परेको छ । राष्ट्रिय योजना आयोगका सदस्य डा. सञ्जय आचार्यको संयोजकत्वमा गठित सिफारिस समितिले ४ जनाको नाम छनोट गरेको हो । अध्यक्ष पदका लागि कुल ४७ जनाले आवेदन दिएका थिए । छनोटमा परेका उम्मेदवारहरूको अन्तर्वार्ता आगामी जेठ ८ गते हुनेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›