कीर्तिमानले गौरवान्वित बनाएको सगरमाथा दिवस

यस स्टोरीको अंश: सगरमाथामा यस वर्ष ऐतिहासिक आरोहण, १ हजार ८ जनाले चुचुरो टेके
ghatanarabichar.com · 1 दिन अघि

यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणमा कीर्तिमान कायम भएको छ । एकैदिन २७४ जनाले सगरमाथाको सफल आरोहण गरेका छन्, जुन पर्वतारोहणको इतिहासमा नौलो कीर्तिमान हो । नेपाली शेर्पा समुदायले आफ्नो साहस, क्षमता र समर्पण विश्वसामु प्रस्तुत गरेका छन् । यस वर्ष सगरमाथा आरोहणबाट सरकारले करिब एक अर्ब २६ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

पूरा लेख पढ्नुहोस् (11 मिनेट)

मिल्दाजुल्दा लेखहरू