जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु, दुईको अवस्था गम्भीर
▸ यस स्टोरीको अंश: चितवनमा जङ्गली च्याउ खाँदा तीन बालबालिकाको मृत्यु, एक गम्भीर
इच्छाकामना–१ कुलबाङकी छ वर्षीया नमुना चेपाङको जङ्गली च्याउ खाँदा मृत्यु भएको छ। च्याउ खाएरै सजन चेपाङ र मनिता चेपाङ गम्भीर बिरामी परेका छन्। उनीहरूलाई उपचारका लागि भरतपुर अस्पतालमा ल्याइएको छ, जसमध्ये १२ वर्षीया मनिताको अवस्था गम्भीर छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›