तिन वटा संसदीय समितिको बैठक बस्दै

यस स्टोरीको अंश: प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक: विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी
www.osnepal.com · 1 हप्ता अघि

आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ । संसदीय सुनुवाइ समितिको बैठकमा उजुरी खोल्ने र कार्ययोजना वितरण गर्ने सम्बन्धमा छलफल हुनेछ । अर्थ समितिको बैठकमा उपसमितिहरूबाट सम्पादित कामकारबाही सम्बन्धमा जानकारी लिने र अन्य विविध विषयमा छलफल हुनेछ । विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट तर्जुमाका सम्बन्धमा मन्त्रालयहरूसँग छलफल गर्नेछ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू