बहुपक्षीय असर देख्दादेख्दै हिमालयन रिको नयाँ व्यवसाय रोक्ने निर्णयमा किन पुग्यो प्राधिकरण ?
▸ यस स्टोरीको अंश: नागरिक लगानी कोष र नबिल बैंकबीच कर्मचारी अवकाश कोष व्यवस्थापन सम्झौता
नेपालको निजी क्षेत्रको एकमात्रै पुनर्बिमा कम्पनी ‘हिमालयन रि–इन्स्योरेन्स’ नयाँ व्यवसाय गर्न नपाउने स्थितिमा छ । बिमा प्राधिकरणले बिमा ऐन, २०७९ को दफा १३६ को उपदफा (१) बमोजिम चालु आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म नयाँ पुनर्बिमा व्यवसाय गर्न रोक लगाएको छ । यस निर्णयले समग्र नेपाली बिमा क्षेत्रदेखि विदेशीले नेपाली कम्पनीलाई हेर्ने दृष्टिकोणमा समेत असर परेको छ ।
पूरा लेख पढ्नुहोस् (5 मिनेट) ›