हिमालयन रिइन्स्योरेन्सलाई किन समस्याग्रस्त घोषणा गरिएन ?
▸ यस स्टोरीको अंश: लोमान्थाङ गाउँपालिकामा आन्तरिक राजस्व कार्यालयको कर सेवा सुरु
हिमालयन रिइन्स्योरेन्स लिमिटेड न्यूनतम चुक्ता पुँजी पुर्याउन नसकेको, अध्यक्षसहित प्रमुख सञ्चालकहरूले राजीनामा दिएको र शेयर खरिद प्रकरणमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ । बीमा ऐन, २०७९ ले तोकेका आधारहरूमा प्राधिकरणले कम्पनीलाई समस्याग्रस्त बीमक घोषणा गरेको छैन ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›