महासङ्घमा उपाध्यक्ष पाण्डेले ‘शक्ति केन्द्र’ निर्माण गर्दा खोज्दा अध्यक्ष श्रेष्ठ अफ्ठेरोमा,ढकाल समूहको नयाँ रणनीति
▸ यस स्टोरीको अंश: सांसद हर्क साम्पाङले प्रधानमन्त्रीको जवाफदेहिता माग गर्दै प्रतिनिधिसभामा प्लेकार्ड देखाएर विरोध जारी राखे
नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ कार्यसमितिमा उपाध्यक्ष प्रवलजंग पाण्डेले आफ्नो नेतृत्वमा ‘नयाँ शक्ति केन्द्र’ स्थापना गर्न खोजेपछि अध्यक्ष अञ्जन श्रेष्ठ कार्यकालको सुरुमै अफ्ठेरोमा परेका छन् । पाण्डेले कोषाध्यक्षमा वैकल्पिक उम्मेदवार अगाडि सारेर अध्यक्ष श्रेष्ठलाई चुनौती दिएपछि गत वैशाख २१ र २२ गते ६० औँ साधारण सभामा एक भएर चुनाव लडेको अध्यक्ष अञ्जन श्रेष्ठको टिममा समस्या देखिएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›