काठमाडौंमा पक्राउ पर्ने डरले भागेका गुण्डानाइके सानुभाइले पोखराको ‘नाइट क्बलमा’ मच्चाए वितण्डा
▸ यस स्टोरीको अंश: पोखराको नाइट क्लबमा गुण्डा नाइके सानुभाइ समूहद्वारा कुटपिट, प्रहरीको खोजी तीव्र
गुण्डागर्दी पृष्ठभूमिका युवराज गुरुङ उर्फ सानुभाइले पोखराको एक ‘नाइट क्लब’मा वितण्डा मच्चाएका छन् । लेकसाइडस्थिति ‘क्लब १६’मा सानुभाइसहित उनको समूहले अर्को समूहका युवालाई मरणासन्न हुनेगरी कुटपिट गरेका हुन् । प्रहरीलाई तत्काल सूचना नगरिँदा सानुभाइ समूह क्लबबाट भाग्न सफल भएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›