लोकतन्त्रलाई अझ जीवन्त बनाउन दृढ संकल्पका साथ अघि बढ्नुपर्छ: उपराष्ट्रपति

यस स्टोरीको अंश: उपराष्ट्रपति यादवद्वारा लोकतन्त्रलाई अझ जीवन्त बनाउन दृढ सङ्कल्पको आह्वान
nepalnews.com · 1 दिन अघि

उपराष्ट्रपति रामसहायप्रसाद यादवले गणतन्त्र दिवसका अवसरमा लोकतन्त्रलाई अझ जीवन्त बनाउन दृढ संकल्पका साथ अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन्। उनले गणतन्त्र जनताको शासन प्रणाली भएको र संविधानले दिएको अधिकार तथा कर्तव्यलाई समान रूपमा आत्मसात् गर्दै अघि बढे मात्र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था सबल, सुदृढ र जीवन्त रहने बताएका छन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू