रास्वपा सांसद राजीव खत्रीमाथि अनुसन्धान गर्न सरकारलाई सिफारिस

यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगद्वारा ४९ जनामाथि अनुसन्धान र कारबाहीको सिफारिस
www.makalukhabar.com · 2 दिन अघि

राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजीव खत्री, सोम शर्मा र शिव यादवमाथि अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ। आयोगको अनुसन्धान समितिले तयार पारेको प्रतिवेदनका आधारमा उनीहरूको भूमिका र संलग्नताबारे छानबिन गरी दोषी ठहरिए कानुनअनुसार कारबाही गर्नुपर्ने निष्कर्षसहित सरकारलाई सुझाव दिएको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू