अनुसन्धानको सिफारिस गरिएका रास्वपाका १७ सांसद, कसका बारेमा आयोगले के भन्यो?
▸ यस स्टोरीको अंश: जनमत पार्टीकी सांसद खातुनमाथि आक्रमण प्रयास, योजना अनियमितताको विषय उठाएको आरोप
भदौ २३ र २४ को जेनजी आन्दोलन क्रममा भएका घटनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहित १७ जना सांसदमाथि सूक्ष्म अनुसन्धान गर्न राष्ट्रिय मानव अधिकार आयोगले सिफारिस गरेको छ। आयोगले बुधबार सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदनमा उक्त सिफारिस गरिएको हो।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›