सभामुखलाई कांग्रेसको प्रश्नः प्रधानमन्त्रीलाई सदनप्रति उत्तरदायी बनाउन सक्नुहुन्न ?

यस स्टोरीको अंश: खुश्बु ओलीद्वारा सत्तापक्षले विपक्षीलाई पेलेको भन्दै आपत्ति
www.reportersnepal.com · 12 घण्टा अघि

नेपाली कांग्रेसले सभामुख डीपी अर्याललाई प्रधानमन्त्रीलाई सदनमा आउन रुलिङ गर्न माग गरेको छ । नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाहले प्रधानमन्त्रीलाई सदनमा उपस्थित हुन रुलिङ गर्न माग गर्दै सभामुखलाई अधिकार प्रयोग गर्न आग्रह गरे । सभामुख अर्यालले प्रधानमन्त्रीले संसदमा आउने तयारी गरिरहेको जानकारी गराए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू