नेपाल लाइफ इन्स्योरेन्सका कर्मचारीलाई एएमएल-सीएफटी सम्बन्धी प्रशिक्षण
▸ यस स्टोरीको अंश: सुनकोशी-मरिण ठेक्कामा लापर्वाही गर्ने रमण-पटेल जेभी तीन वर्षका लागि कालोसूचीमा
नेपाल लाइफ इन्स्योरेन्सले सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्य तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारण (एएमएल-सीएफटी-सीपीएफ) सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक डा. हरि कुमार नेपालले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा बीमा क्षेत्रको समसामयिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी व्यवस्थाहरू र सोको व्यवहारिक कार्यान्वयन सम्बन्धमा प्रस्तुती गरेका थिए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›