वैद्य अर्गनाइजेशनले पायो अल्ट्राभोइलेटको आधिकारिक बिक्रेता, एक्स ४७ क्रसओभर ल्याउँदै
▸ यस स्टोरीको अंश: वैद्य अर्गनाइजेसन अल्ट्राभोइलेटको आधिकारिक वितरक नियुक्त, एक्स ४७ क्रसओभर ल्याउँदै
नेपालको अग्रणी अटोमोबाइल घराना वैद्य अर्गनाइजेसन नेपालका लागि अल्ट्राभोइलेटको आधिकारिक वितरक र आयातकर्ता नियुक्त भएको छ । यसअघि नेपालमा अल्ट्राभोइलेटका मोटरसाइकल केडिया ग्रुपले बिक्री वितरण गर्दै आएको थियो । कम्पनीले डिलरशिप पाएसँगै बजार विस्तारमा आक्रमक रूपमा लाग्ने तयारी गरेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित