पशुपति क्षेत्र विकास कोषबाट कार्यकारी निर्देशक पद खारेज, नयाँ नियमावली जारी
▸ यस स्टोरीको अंश: पशुपति क्षेत्र विकास कोषबाट कार्यकारी निर्देशक पद खारेज, नयाँ नियमावली जारी
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोष कर्मचारी सेवा, शर्त तथा सुविधासम्बन्धी नियमावली, २०८३ स्वीकृत गरी जारी गरेको छ। नयाँ नियमावलीसँगै कोषमा रहेको कार्यकारी निर्देशक पद खारेज गरिएको छ। मन्त्रालयका अनुसार अब कोषमा कार्यकारी निर्देशकको पद रहने छैन।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›