आजदेखि ‘मितज्यू’ र ‘काजी’ एकसाथ प्रदर्शनमा

यस स्टोरीको अंश: मितेरी साइनोमा आधारित चलचित्र ‘मितज्यू’ प्रदर्शनमा
www.makalukhabar.com · 5 दिन अघि

आजदेखि चलचित्र ‘मितज्यू’ र ‘काजी’ एकसाथ प्रदर्शनमा आएको छ । अनिल बुढा मगरको निर्देशन रहेको चलचित्र ‘मितज्यू’ मा मितेरी साइनोको कथा रहेको छ । यस चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, टेरिया फौजा मगर, पुष्कर गुरुङलगायतका कलाकारहरूको अभिनय रहेको छ । त्यस्तै पारिवारिक प्रेमकथामा आधारित ‘काजी’ मा भने विपिन कार्की र केकी अधिकारी मुख्य भूमिकामा रहेका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू