भारतमा रहेका अमेरिकी विदेशमन्त्रीले इरान युद्धबारे भने– विश्वले केही घण्टामा राम्रो समाचार पाउनेछ
▸ यस स्टोरीको अंश: अमेरिका र इरानबीच सम्झौताको नजिक, तर व्याख्यामा भिन्नता
भारत भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरान युद्धको सन्दर्भमा केही घण्टामा राम्रो समाचार आउने बताएका छन् । अमेरिका र इरानबीचको वार्तामा थप प्रगति भएको सुनाउँदै उनले स्ट्रेट अफ होर्मुजसँग सम्बन्धित राम्रो समाचार आउने बताएका हुन् । कूटनीतिक माध्यम युद्ध अन्त्य गर्न प्राथमिकता भएको र केही प्रगति भएको उनको भनाइ छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित