सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनलबीच पाँच वर्षको सम्झौता
▸ यस स्टोरीको अंश: सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनलबीच पाँच वर्षको सम्झौता नवीकरण
नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने र शैक्षिक परामर्शदाता कम्पनी ब्रिज इन्टरनेशनल कन्सलटेन्सीबीच पाँच वर्षको सम्झौता नवीकरण भएको छ। यसअघि दुई वर्षको सम्झौता गरेका उनीहरूबीच थप पाँच वर्षका लागि सम्झौता भएको हो। ब्रिज इन्टरनेशनलले ग्राउण्ड लेभलबाट क्रिकेट विकासका लागि राइजिङ एण्ड साइनिङ विथ एस २५ कार्यक्रम घोषणा गर्दै हरेक प्रदेशमा प्रतिभावान खेलाडीको खोजी गर्ने र कम्तीमा ५ खेलाडीलाई छात्रवृत्ति दिने योजना पनि अघि सारेको छ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›