खेलाडीको नयाँ वर्गीकरण,पहिलो पटक ‘ए प्लस’ श्रेणी थप

यस स्टोरीको अंश: नेपाल क्रिकेट संघद्वारा खेलाडीको नयाँ वर्गीकरण सार्वजनिक, शीर्ष खेलाडी ‘ए प्लस’ श्रेणीमा
nayapage.com · 3 दिन अघि

नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२६ का लागि राष्ट्रिय क्रिकेट खेलाडीहरूको नयाँ केन्द्रीय सम्झौता (सेन्ट्रल कन्ट्रयाक्ट) र पारिश्रमिकको नयाँ संरचना सार्वजनिक गरेको छ । सन् २०२५/०२६ को घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा खेलाडीहरूको स्तर र प्रदर्शनका आधारमा यो नयाँ वर्गीकरण तय गरिएको हो । यो पटक सम्झौतामा समेटिने खेलाडीहरूको संख्या बढाउनुका साथै सबै श्रेणीमा मासिक ५ हजार रुपैयाँ पारिश्रमिक वृद्धि गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू