बसाइँ सर्दै राउटे समुदाय, गुर्भाकोट छाडेर सल्यानतिर
▸ यस स्टोरीको अंश: राउटे समुदाय गुर्भाकोट छाडेर सल्यानतिर बसाइँ सर्ने तयारीमा
फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदाय बसाइँ सर्ने तयारीमा छ । हाल सुर्खेतको गुर्भाकोटमा बसिरहेका उनीहरू सल्यानतिर सर्ने तयारीमा रहेको राउटे मुखिया प्रकाश शाहीले बताएका छन् । बसाइँ सर्ने निश्चित स्थानबारे समुदायले जानकारी नदिने भएकाले उनीहरू ठ्याक्कै कहाँ सर्ने हुन् भन्ने खुलेको छैन । बसाइँ सर्नका लागि आवश्यक सामान ओसार्न सवारी साधनको व्यवस्थापनको प्रतीक्षामा छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित