राजस्थान प्लेअफमा, बाहिरिए पन्जाब र कोलकाता

यस स्टोरीको अंश: आईपीएल इलिमिनेटर: राजस्थान रोयल्सले सनराइजर्स हैदराबादलाई हराउँदै दोस्रो क्वालिफायरमा प्रवेश गर्‍यो
baahrakhari.com · 4 दिन अघि

मुम्बई इन्डियन्सविरुद्ध ३० रनको जित निकाल्दै राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को प्लेअफमा स्थान पक्का गरेको छ । राजस्थानको यो जितसँगै पन्जाब किंग्स र कोलकाता नाइट्स राइडर्सको प्लेअफ सम्भावना समाप्त भएको छ । सूर्यकुमार यादवले ६० रनको इनिङ खेले पनि त्यो मुम्बईलाई जित दिलाउन पर्याप्त बन्न सकेन।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू