भ्याटमा बहुदर प्रणालीको सान्दर्भिकताबारे अध्ययन गर्न उच्चस्तरीय सुझाव समिति गठन गरिने

यस स्टोरीको अंश: लगानी प्रक्रियालाई सहज बनाउन 'लगानी एक्सप्रेस' तीन महिनाभित्र कार्यान्वयन गरिने
nepalnews.com · 11 घण्टा अघि

सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) मा बहुदर प्रणालीको सान्दर्भिकताबारे अध्ययन गर्न उच्चस्तरीय सुझाव समिति गठन गर्ने भएको छ। अर्थमन्त्रीले कर प्रशासनलाई दण्डात्मक नभई विकासको सहयात्री बनाउने नीति अघि सारेका छन्। करदातामैत्री वातावरण निर्माण गर्दै लामो समयदेखि कायम कर विवाद समाधानका लागि विशेष छुट तथा सहुलियत योजना पनि अघि सारिएको छ। यसबाट करिब २० अर्ब रुपैयाँ बराबरको बचत हुने अनुमान छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू