कर विवाद फास्ट ट्र्याकमा समाधान गर्ने संयन्त्र प्रस्ताव, सचिवको सुझाव अर्थमन्त्रीले मान्लान्?

यस स्टोरीको अंश: कर विवाद समाधानका लागि फास्ट ट्र्याक संयन्त्रको प्रस्ताव
bizmandu.com · 1 हप्ता अघि

अढाइ खर्ब रुपैयाँभन्दा धेरै रहेको कर विवाद समाधानका लागि वैकल्पिक संयन्त्र प्रस्ताव गरिएको छ। राजस्वसचिव भूपाल बरालले नेतृत्व गरेको राजस्व परामर्श समितिले कर विवादमा तत्काल सुनुवाइ हुने ‘फास्ट ट्र्याक’ इकाईको आवश्यकता औंल्याएको हो। प्रशासकीय पुनरवलोकन र न्यायिक निकायबाट समयमै निर्णय नहुँदा सरकार र करदाता दुवै प्रभावित भएको निष्कर्षमा समितिले ‘फास्ट ट्र्याक’मा विवाद समाधान गर्ने संयन्त्रको आवश्यकता औंल्याएको स्रोतले बतायो।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू