ब्राउन सुगर कारोबारमा संलग्न दुई जना दमकबाट पक्राउ
▸ यस स्टोरीको अंश: दमकबाट लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ
झापाको दमकमा लागूऔषध ब्राउन सुगरको कारोबारमा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकामध्ये एक जनाको डेरा कोठाबाट ८ ग्राम ४१० मिलिग्राम ब्राउन सुगर, ५६ हजार ६ सय रुपैयाँ नगद र दुई थान मोबाइल बरामद भएको छ । प्रहरीले उनीहरूमाथि लागूऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित