कक्षा ११–१२ छात्रवृत्ति परीक्षाका लागि २६ हजार ६८० विद्यार्थी योग्य
▸ यस स्टोरीको अंश: काठमाडौं महानगरपालिकामा कक्षा ११ र १२ को छात्रवृत्ति परीक्षाका लागि २६,६८० विद्यार्थी योग्य
काठमाडौं महानगरपालिकाले कक्षा ११ र १२ मा अध्ययनका लागि प्रदान गरिने छात्रवृत्ति छनोट परीक्षामा सहभागी हुन २६ हजार ६८० विद्यार्थी योग्य ठहरिएका जनाएको छ । परीक्षाका लागि आवेदन दिएका २६ हजार ८८८ मध्ये २०८ जनाको आवेदन अस्वीकृत भएको छ । शिक्षा अधिकृत रामचन्द्र खड्काले परीक्षार्थीहरूले सोही प्रणालीमार्फत प्रवेशपत्र प्राप्त गर्न सक्ने जानकारी दिनुभयो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित