गणतन्त्र दिवस समारोहमा नबोलाइएपछि झलनाथ भन्छन्– वालेन्द्र गणतन्त्रविरोधी लाइनमा छन्

यस स्टोरीको अंश: प्रदेश प्रमुख देवकोटाद्वारा गणतन्त्र सुदृढीकरणका लागि सुशासन र समन्यायिक वितरणमा जोड
shilapatra.com · 19 घण्टा अघि

पूर्वप्रधानमन्त्री झलनाथ खनालले शुक्रबार टुँडिखेलमा भएको गणतन्त्र दिवस समारोहमा आफूलाई निम्ता नगरिएको बताएका छन्। उनले निमन्त्रणा आए–नआएको विषयलाई ठूलो नमाने पनि गणतन्त्र दिवसमा देशको कार्यकारी प्रमुख प्रधानमन्त्रीले सम्बोधन नगर्नु व्यवस्थाविरोधी लाइनमा उभिनु भएको धारणा राखे।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू