गणतन्त्र दिवसको समारोहमा पूर्वप्रधानमन्त्रीहरुको शून्य उपस्थिति, बोलाइएन कि गएनन् ?
▸ यस स्टोरीको अंश: गणतन्त्र दिवसका अवसरमा मुख्यमन्त्री कार्कीद्वारा गणतन्त्रलाई सुदृढ बनाउनुपर्नेमा जोड
गणतन्त्र दिवसका अवसरमा काठमाडौंको खुलामञ्चमा आयोजित समारोहमा कुनै पनि पूर्वप्रधानमन्त्री उपस्थित भएनन्। गृह मन्त्रालयले सबै पूर्वप्रधानमन्त्रीहरूलाई निमन्त्रणा पठाएको दाबी गरे पनि केपी शर्मा ओलीको सचिवालयले निमन्त्रणा नआएको बताएको छ। पुष्पकमल दाहाल प्रचण्डलाई सांसदको हैसियतमा निम्तो गएको बुझिएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›