कन्सुलर सेवालाई प्रविधिमैत्री बनाउँदै सरकार, ‘मोफा मित्र’ एपको शुभारम्भ
▸ यस स्टोरीको अंश: काठमाडौं महानगरपालिकाद्वारा गोरखा मिडिया नेटवर्कलाई १५ दिने सूचना, सामान लिलामको चेतावनी
कन्सुलर सेवा विभागले कन्सुलर सेवा प्रवाहलाई थप सहज, पारदर्शी र नागरिकमैत्री बनाउन ‘मोफा मित्र’ मोबाइल एपको औपचारिक शुभारम्भ गरेको छ । परराष्ट्रमन्त्री शिशिर खनालले ‘मोफा मित्र’ मोबाइल एपले सेवा प्रवाहलाई थप सहज, पारदर्शी बनाउन महत्वपूर्ण हुने बताए । विदेशमा रहेका नेपाली र उनीहरूका परिवारका लागि कन्सुलर सहायता अत्यन्त महत्त्वपूर्ण भएको उल्लेख गर्दै उनले विभिन्न समस्यामा परेका नेपालीको उद्धार र संरक्षणमा एप उपयोगी हुने विश्वास व्यक्त गरे ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित