बजेट स्वीकृत गर्न मन्त्रिपरिषद् बैठक बस्दै

यस स्टोरीको अंश: मन्त्रिपरिषद् बैठकले बजेट स्वीकृत गर्ने, ४ बजे संसदमा पेश गरिने
www.kathmandupati.com · 10 घण्टा अघि

मन्त्रिपरिषद्को बैठक बस्दै छ। बैठक अपराह्न २ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बस्ने छ । सरकारले आजै आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट सार्वजनिक गर्दैछ । बजेट प्रस्तुत गर्नुअघि त्यसलाई स्वीकृत गर्न मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू