महालक्ष्मी विकास बैंकको ३२औँ वार्षिकोत्सव विविध कार्यक्रमसहित सम्पन्न

यस स्टोरीको अंश: महालक्ष्मी विकास बैंकले ३२औँ वार्षिकोत्सवमा वित्तीय साक्षरता, स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम सम्पन्न गर्‍यो
rajdhanidaily.com · 1 हप्ता अघि

महालक्ष्मी विकास बैंकले आफ्नो ३२औँ वार्षिकोत्सवको अवसरमा देशभर विविध सामाजिक तथा संस्थागत कार्यक्रम गरेको छ । कार्यक्रमअन्तर्गत वित्तीय साक्षरता सहितको प्रभातफेरी, निःशुल्क स्वास्थ्य, दन्त तथा आँखा शिविर सञ्चालन गरिएको थियो । रक्तदान कार्यक्रममार्फत २०० पिन्ट रगत संकलन गरिएको छ भने मन्दिर सरसफाइ, सामग्री हस्तान्तरण तथा डिजिटल दक्षिणा प्रवर्द्धनमा समेत बैंकले सहयोग गरेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू