कान्तिपुर थिएटरमा ‘महाभारत’ मञ्चन हुँदै

यस स्टोरीको अंश: कान्तिपुर थिएटरमा ‘महाभारत’ नाटक मञ्चन हुने
www.makalukhabar.com · 3 दिन अघि

कान्तिपुर फिल्म एकेडेमीको पाँचौँ थिएटर प्रोडक्सन ‘महाभारत’ यही जेठ १४ गतेदेखि गैह्रीधारास्थित कान्तिपुर थिएटरमा नियमित मञ्चन हुने भएको छ । यस नाटकमा नेपाली चलचित्र, टेलिभिजन, रङ्गमञ्च, फिल्म स्कुल र थिएटर क्षेत्रका अनुभवी तथा नवकलाकारहरू पहिलो पटक एउटै मञ्चमा देखिनेछन् । नाटकको टिकट बुकिङ जेठ ११ गतेदेखि खुला भइसकेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू