बाजुराका २८ जनाविरुद्ध प्रहरीमा उजुरी दर्ता
▸ यस स्टोरीको अंश: बाजुराका २८ जनाविरुद्ध प्रहरीमा उजुरी दर्ता, वन्यजन्तु शिकार र राजमार्ग अवरुद्धको आरोप
हुम्लाका नागरिकलाई बन्धक बनाइएको तथा राजमार्ग अवरुद्ध गरिएको भन्दै हुम्ली समाजले जिल्ला प्रहरी कार्यालय हुम्लामा हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्ल र उपाध्यक्ष राजकला सार्कीसहित २८ जनाविरुद्ध उजुरी दर्ता गरेको छ । उजुरीमा संलग्नमध्ये १० जनाविरुद्ध सार्वजनिक अपराधसम्बन्धी कसुरमा जिल्ला प्रहरी कार्यालय बाजुरामा मुद्दा दर्ता भएको छ । सीमा क्षेत्रमा काठ तस्करी, डाँफे र झारल मारिएको भन्दै डिभिजन वन कार्यालय हुम्लामा ६ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›