आमाको जन्मदिनमा सुमनको अनुपम उपहार

यस स्टोरीको अंश: कान्समा नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ले जित्यो जुरी अवार्ड, राष्ट्रकै गौरव
www.enepalese.com · 1 हप्ता अघि

युवा चलचित्र निर्देशक सुमन दाहालले आफ्नी आमाको जन्मदिनको अवसरमा ‘आमा’ शीर्षकको मर्मस्पर्शी म्युजिक भिडियो सार्वजनिक गरेका छन् । यो म्युजिक भिडियोमा आमाप्रतिको अथाह प्रेम, संघर्ष र त्यागलाई शब्द, संगीत र दृश्यमार्फत प्रस्तुत गरिएको छ । भिडियोमा सुमनका परिवारका सदस्यहरूले अभिनय गरेका छन् र गीतका शब्द स्वयं सुमनले लेखेका हुन् ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू