सुजन चापागाईँको नयाँ म्युजिक भिडियो ‘गाजले सुनचरी’ सार्वजनिक, चितवनको सौन्दर्य र यात्राको मिठो कथा
▸ यस स्टोरीको अंश: सुजन चापागाईंको नयाँ म्युजिक भिडियो ‘गाजले सुनचरी’ सार्वजनिक, चितवनको सौन्दर्य र यात्राको कथागायक तथा संगीतकार सुजन चापागाईँको नयाँ म्युजिक भिडियो ‘गाजले सुनचरी’ सार्वजनिक भएको छ । यो यात्रा गीत जन्मभूमि चितवनप्रति प्रेम र कृतज्ञता व्यक्त गर्दै तयार पारिएको छ । भिडियोमा अभिनेत्री सम्पदा घिमिरे र समिशन जिसीले अभिनय गरेका छन् भने चितवनका प्राकृतिक सौन्दर्यलाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›