गणतन्त्र दिवसमा म्याग्दीका उत्कृष्ट निर्माण व्यवसायी सम्मानित

यस स्टोरीको अंश: भोजपुरको ऐसेलु खोलामा पक्की पुल निर्माण सुरु, गणतन्त्र दिवसमा निर्माण व्यवसायी सम्मानित, त्रिवेणी गण्डक बाँधबाट नहरमा पानी प्रवाह
gorkhapatraonline.com · 22 घण्टा अघि

गणतन्त्र दिवसका अवसरमा म्याग्दीमा विकास आयोजना समयमै तथा गुणस्तरीयरूपमा सम्पन्न गर्ने ११ वटा निर्माण कम्पनी तथा व्यवसायीलाई सम्मान गरिएको छ । जिल्ला प्रशासन कार्यालयको समन्वयमा पूर्वाधार विकास कार्यालय, खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय र कालीगण्डकी कोरिडोर आयोजनामार्फत उत्कृष्ट कार्यसम्पादन गरेका निर्माण व्यवसायीलाई प्रशंसापत्रसहित सम्मान गरिएको हो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू