गण्डकी प्रदेश सरकारले मनायो १९औँ गणतन्त्र दिवस(तस्बिरहरु)
▸ यस स्टोरीको अंश: प्रदेश प्रमुख देवकोटाद्वारा गणतन्त्र सुदृढीकरणका लागि सुशासन र समन्यायिक वितरणमा जोड
गण्डकी प्रदेश सरकारको आयोजनामा पोखरामा ‘गणतन्त्र दिवस २०८३’ मनाइएको छ। गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टको प्रमुख आतिथ्यतामा प्रदेशका मन्त्रीहरु तथा सभा सदस्यहरुको सहभागितामा गणतन्त्र दिवस मनाइएको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित