मुस्ताङमा मनाइयो १९ औं गणतन्त्र दिवस

यस स्टोरीको अंश: सरकारद्वारा आगामी आर्थिक वर्षको बजेट स्वीकृत, आजै संसद्मा पेस गरिने
gorkhapatraonline.com · 17 घण्टा अघि

मुस्ताङमा १९ औं गणतन्त्र दिवसको अवसरमा विविध कार्यक्रम गरी मनाइएको छ । सदरमुकाम जोमसोम बजारमा प्रभातफेरी र कर्मचारी तथा जनप्रतिनिधिबिच मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आयोजना गरिएको थियो । कार्यक्रममा राजनीतिक दल, सरकारी निकाय तथा विभिन्न संघ संस्थाको सहभागिता रहेको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू