याङ्गो राइडले यात्रुहरूको भेरिफाइड प्रोफाइल ब्याज सुरु गर्दै, सुरक्षमा जोड
▸ यस स्टोरीको अंश: याङ्गो राइडले यात्रुहरूको प्रोफाइल पूरा गरेपछि ब्याज दिने सुविधा सुरु गर्यो
विश्वव्यापी टेक कम्पनी याङ्गो ग्रुप अन्तर्गतको थ्बलनय च्ष्मभ ले नयाँ “कम्पिलिटेड प्यासेन्जर प्रोफाइल ब्याज” सुविधा सुरु गरेको छ । अब यात्रुले आफ्नो प्रोफाइल पूरा गरेपछि उनको ब्याज चालकलाई राइड स्वीकार गर्नुअघि नै देखिनेछ । यसले चालकलाई यात्रुबारे बढी विश्वास गर्न मद्दत गर्नेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित